News & Info

13th Reading Cup Football

नमस्कार ,

ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) ले  गत १२ साल देखी नियमित रुपमा आयोजना गर्दै आएको Reading Cup Football Tournament यस पाली पनी यही आऊँदो August २४ का दिन East Reading स्थित Palmer Park मैदानमा  तेह्रौँ ( 13th )  Reading Cup Football Tournament को नाममा आयोजना गर्दैछ । यहाँहरुलाई अबगत नै भएको कुरा हो की यो Footbal Tournament Reading Nepali  Samaj( GRNCA ) को एऊटा प्रमुख, महत्वपूर्ण र लोकप्रीय कार्यक्रम हो ।  Youth र Vetrans गरी दुई समुहमा गरी झण्डै २० देखी २४ टिमले भाग लिने यो Tournament को पुरस्कार हरु यस प्रकार तय गरिएको छ । 

Winners Prize 

Youth :-£1600

 Veterans :- £1000

Runner-up Prizes 

Youth :- £1000

Veterans :- £500

 

Come and enjoy

 

यहाँहरुलाई बिधितै छ की हरेक बर्ष हामिले यहाँहरु जस्तै मनकारी महानुभाबको सहयोग बाट मात्रै एस्ता कार्यक्रम हरु सम्पन्न गर्न सफल भएका छौँ ! आशा छ यस बर्ष पनी यहाँहरुले आफ्नो ह्रदय बिशाल बनाएर आँफुले सक्दो सहयोग गर्नुहुनेछ । शुरुवात हामी आँफैबाट गरौँ भन्ने भाबनाका साथ रेडिंग नेपाली समाजका अध्यक्ष्यबाटै हामिले यो कार्यको थालनी गर्दै सम्पूर्ण कार्मयसमिति र सल्लाहकार लगायत सम्पूर्ण खेलप्रेमी महानुभाव हरु लाई एकसाथ जोड़ने जमर्को गरिरहेका छौँ । यसै संबन्धमा यहाँहरुको सल्लाह र सुझाबहरुलाई पनी ग्रहण गर्दै अगाडि बढ्नु मनासिब देखिएकोले तलको मिती समय र स्थानमा 13th Reading Cup Football Tournament बिशेष बृहद बैठक  ( Mass Meeting ) को आयोजना गरिएकोहुँदा यहाँको समुस्पस्थितीको लागी हार्दिक बिनम्र अनुरोघ गर्दछौँ । 

मिति :- 1st August 2019

समय :- बेलुका ५:३० बजे 

स्थान :-Back side Upstairs Meeting Room ,  The Warehouse ( above The Red Carpet Hall ) 

धन्यबाद

प्रार्थी :- ओमकार अधिकारी 

महासचिब , रेडिंग नेपाली समाज ( GRNCA ) 

13th Reading Cup Football