News & Info

बाह्रौं महाधिवेशन

सुचना ! सुचना !!  सुचना ! !  !  

आदरणिय रेडिङ्ग बासी दाजुभाइ तथा दिदि बैनी हरु , आजीबन सदस्यज्यूहरु तथा साधारण सदस्यज्यूहरु 

ग्रेटर रेडिङ्ग नेपाली समाज ( GRNCA ) युके को बाह्रौं महाधिवेशन ( General Assembly ) आउँदो  April महिनाको दुई गते आहतबार (sunday,2 April , 2023 ) का दिन दिउसो (  1 Pm  to 4pm ) 
 एक बजे देखी ४ बजे सम्म आब्हान गरिएको हुँदा यहाँहरु सबैलाई उपस्थितीको लागी हार्दिक बिनम्र अनुरोध गर्दछौं। सोही अबसरमा समाजको नयां कार्यसमितीको पनी चयन गरिनेछ । संस्थाको साधारण सदस्यता तथा आजीबन सदस्यता लिनको लागी संस्थाको आधीकारिक website ( www.grnca.org ) मा गएर  Membership को लागी निबेदन दिन सकिने छ । 
General member को लागी £१० र आजीबन सदस्यताको लागी £५१ दस्तुर संस्थाको bank account मा जम्मा गरेको प्रमाण पेश गरीसकेपछी मात्र सदस्यता प्रदान गरिने छ । कार्यसमिती निर्बाचनमा भाग लिनको लागी यहि मार्च २८ गते सम्मको मिती तोकिएको छ । निर्बाचन कार्यतालिका छिट्टै सार्बजनीक गरिने छ । धन्यबाद 
स्थान :- पाकिस्तानी कम्युनिटी हल , पाल्मर पार्क रेडिङ्ग 
समय :- दिऊसो 1 Pm देखी ४ बजे सम्म

बाह्रौं महाधिवेशन