Please see the notice from the GRNCA election commission regarding the Annual general meeting
ग्रेटर रेडिङ्ग नेपाली समाज (GRNCA) को बार्हौं कार्य समिति (बोर्ड अफ ट्रष्टिज) चयनको लागि गठित निर्वाचन समितिको -
निर्वाचन सम्बन्धि कार्यतालिका यस प्रकार रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ :
तपशिल :
1. मतदाताको पहिलो नामावली प्रकाशन : बिहिवार, मार्च ३० तारिख बिहान १० बजे समाजको website, www. grnca.org वा निर्वाचन समितिको सम्पर्क कार्यालयको सुचना पाटीमा टांस गरिने छ l
2. नामावली उपर दाबीबिरोध तथा संशोधन: बिहिवार, मार्च ३० तारिख ५ बजेसम्म संस्थाको email - grncanembers@gmail.com मार्फत वा निर्वाचन समितिको सम्पर्क कार्यालयको सुचना पाटीमा टांस गरिने छ l
3. अन्तिम नामावली प्रकाशन : बिहिवार, मार्च ३० तारिख ७ बजे, समाजको website, www. grnca.org मा प्राप्त गर्न सकिने छ वा निर्वाचन समितिको सम्पर्क कार्यलयको सुचना पाटीमा टाँस गरिने छ l
4. उम्मेद्वारको मनोनयन कार्य : शुक्रवार, मार्च ३१ तारिख अपरान्ह ४ बजेदेखी ७ बजेसम्म , पाकिस्तानी कम्युनीटी हल , पाल्मर पार्क l
5. उम्मेद्वारको नामावली उपर दाबी बिरोध: शनिवार, अप्रील १ तारिख अपरान्ह ३ बजेसम्म, पाकिस्तानी कम्युनीटी हल , पाल्मर पार्क l
6. उम्मेद्वारले नाम फिर्ता लिने समय : शनिवार, अप्रिल १ तारिख बेलुका ७ बजेसम्म, पाकिस्तानी कम्युनीटी हल, पाल्मर पार्क l
7. समाजको अधिबेशन साथै, नयां कार्यसमिति चयन (निर्बाचन) तथा घोषणा : आईतवार, अप्रिल २ तारीख अपरान्ह १ बजेदेखी ४ बजेसम्म
पाकिस्तानी कम्युनिटी हल , पाल्मर पार्कl
भवदीय,
निर्वाचन समिति
पुनश्च : माथि उल्लेख गरिएको निर्वाचन तालिका सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नु परेमा फोन: ०७९३९६६५४८२ मा सम्पर्क गर्नुहुन अनुरोध छ l