News & Info

नाम छुट्न गएको भए यथासिघ्र जानकारी गराउनुहुन अनुरोध

सम्पुर्ण आदरणिय मित्रहरुमा शुक्रवार बिहानको नमस्कार,

हिजो अर्थात, मार्च ३० तारिखमा केही साथीहरुले आफ्नो नाम ग्रेटर रेडिङ्ग नेपाली समाजको परिमार्जित सदस्यता लिष्टमा नभेटिएको बारे जानकारी  गराउंदै  पुनपरिमार्जनको लागि अनुरोध गरिएकोमा सायद यो काम वर्तमान कार्य समितिले टुङ्ग्याई सकेको भन्ने निर्वाचन समितिले ठानेको 

यस संस्थामा आबद्द अन्य साथीहरुले आफ्नो नाम परिमार्जित सदस्यता लिष्टमा छुटेको भए यथासिघ्र कार्य समिति वा  निर्वाचन समितिलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ।  

भवदीय,

निर्वाचन समिति

नाम छुट्न गएको भए  यथासिघ्र जानकारी गराउनुहुन अनुरोध