News & Info

उम्मेद्वारी मनोनय कार्य सम्पन्न

ग्रेटर रेडिङ्ग नेपाली समाजमा नयाँ कार्य समिति चयनको लागि  उम्मेद्वारी मनोनय कार्य सम्पन्न

आज नयाँ कार्य समिति चयनको लागि गरिएको उम्मेदवारको मनोनय सौहार्दपुर्ण वातावरणमा समयमा सुसम्पन्न भयो र संस्थामा आबद्द निम्न व्यक्तिहरुले निर्वाचन समिति समक्ष  बिधिवतरुपमा निम्न पदहरुमा उम्मेद्वारी दर्ता गर्नु भयो :

नाम                     पद 

१ श्री भिमसेन खड्का अध्यक्ष

२ श्री यादव कुमार श्रेष्ठ उपाध्यक्ष

३ श्री सुरेश कुमार थापा उपाध्यक्ष

४ श्री उदय कुमार घिसिङ्ग उपाध्यक्ष

५ श्री प्रेम कुमार गुरुङ्ग उपाध्यक्ष

६ श्री (म) कल्पना पण्डित उपाध्यक्ष

७ श्री ओमकार अधिकारी महासचिव

८ श्री भारत पौड्याल सचिव 

९ श्री सरोज थापा कोषाध्यक्ष   

१० श्री जगन्नाथ सापकोटा  सहकोषाध्यक्ष   

११ श्री (म) हरिमायाँ गुरुङ्ग सदस्य 

१२ श्री  (म) दुर्गा ढकाल सदस्य 

१३ श्री चेत रेगामी सदस्य 

१४ श्री लक्ष्मण श्रेष्ठ सदस्य 

१५ श्री (म) बिनश उपाध्याय सदस्य 

१६ श्री बिक्रम कुमार श्रेष्ठ सदस्य 

१७ श्री हिम्मत सिटौला सदस्य 

१८ श्री मिन कुमार गुरुङ्ग सदस्य 

१९ श्री रबिन्द्र थापा श्रेष्ठ सदस्य 

२० श्री सुरेन्द्र उप्रेती सदस्य 

२१ श्री ईन्दु सुब्बा सदस्य 

२२ श्री (म) श्रीया पौडेल सदस्य 

२३  श्री सुबाष चौलागाईं सदस्य 

उम्मेद्वारले नाम फिर्ता लिने मिति र  समय शनिवार, अप्रिल १ तारिख  बेलुका ७ बजेसम्म तोकिएको हुँदा उम्मेद्वारी दर्ता गराएका महानुभावहरु  यदि कसैलाई आफ्नो नाम स्वईच्छाले उम्मेद्वारको लिष्टबाट निबेदन झिक्न सकिने छ र, यसको लागि सम्पर्क कार्यालय ८१ कोभेण्ट्रि रोड रेडिङ्ग आरजी १ ३एनडी कायम गरिएको छ l   यसरी आज शुक्रवार ३१ मार्चका दिन  उम्मेद्वारी निबेदन दर्ता गराउने कार्यमा सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभावहरुमा निर्वाचन समिति कृतज्ञता ब्यक्त गर्दछ l साथै, माथी उल्लेखित उम्मेद्वारहरुको  नाम, पदमा कुनै त्रुटि हुन गएको भए कृपया जानकरी गराउनुहुन समेत अनुरोध गरिन्छ l 

भवदीय, 

निर्वाचन समिति   

सम्पर्क फोन : ०७९३९६६५४८२ 

 

उम्मेद्वारी मनोनय कार्य सम्पन्न